एनआरएनए बेल्जियमको मतदाता नामावली प्रकाशन (नामावली सहित)

लुभेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन समितिका संयोजक लोक प्रसाद दाहालका अनुसार विहीवार साँझ २१६२ जनाको नामावली प्रकाशन भएको हो । निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै संघको निर्वाचन २६ जुलाईमा हुने जनाएको छ । समितिले सर्वसम्मत नेतृत्व चयन गर्न समेत आग्रह गरेको छ । विज्ञप्तिको पूर्णपाठ … Continue reading एनआरएनए बेल्जियमको मतदाता नामावली प्रकाशन (नामावली सहित)